राष्ट्रपति रनिङ शिल्ड: भानु मावि दुम्सीचौरकी नम्रतालाई स्वर्ण

  • ख-
  • ख+

दमौली: पोखरा म्याराथनमा छात्रातर्फ प्रथम हुन सफल व्यास १० दुम्सीचौरकी नम्रता गुरुङ दमौलीमा संचालित राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत छात्रातर्फको दौड प्रतियोगितामा पनि स्वर्ण पदक प्राप्त गर्न सफल भएकी छन् ।

सानैदेखि दौडमा रुचि देखाएकी उनले यस अघि व्यास महिला म्याराथनमा समेत पाँचौं भएकी थिइन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी