खेलकुद विकास समितिमा पाण्डे

  • ख-
  • ख+

दमौली: जिल्ला खेलकुद विकास समिति तनहुँको अध्यक्षमा अनिल पाण्डे नियुक्त भएका छन् ।

गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनको मन्त्रीस्तरीय निर्णयबाट उनलाई नियुक्ति गरिएको तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठका स्वकीय सचिव जगत खड्काले बताए ।


समितिको सचिवमा तुलसी पाण्डे नियुक्त भएका छन् । दुवै व्यास ३ निवासी हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी