व्यासका दुई जनामा कोरोना संक्रमण

  • ख-
  • ख+


दमौली : तनहुँको व्यास नगरपालिका १ का एक जना पुरूष तथा अर्का महिलामा कोरोना संक्रमण देखिएको छ । वर्ष २६ का पुरुष र वर्ष १७ की महिलामा संक्रमण पुष्टि भएको हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले अध्यावधिक गरेको विवरण अनुसार गण्डकी प्रदेशमा आईतबार कास्कीमा ३१ , तनहुँमा २ , पर्वतका २ र स्याङजाका ५ गरी कुल ४० जनामा संक्रमण पुष्टि भएको पुगेको छ | लाईफ केयर डायग्नोस्टिक प्रा. ली. पोखरामा गरिएको परिक्षणमा उनीहरूमा संक्रमण भेटिएको स्वास्थ निर्देशनालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी