
दमौलीः लियो क्लब अफ तनहुँ सत्यवतीको अध्यक्षमा बिनिता ढुंगाना चयन भएकी छन् । क्लबको वर्ष २०२१÷०२२ का लागि गठित नयाँ बोर्डको प्रथम उपाध्यक्षमा पूर्णिमा क्षेत्री चयन भएकी छन् ।
यसैगरी द्वितिय उपाध्यक्षमा कुशुम गुरुङ, तृतीय उपाध्यक्षमा रोजिता क्षेत्री, सचिवमा निशा गुरुङ, तथा कोषाध्यक्षमा आरती श्रेष्ठ चयन भएका छन् ।
पछिल्लो समय लायन्स र लियो क्लबमा नयाँ कार्यकालका लागि कार्य समिति गठन गर्ने क्रम चलेको छ ।