आदिकविको सहायक प्रमुखमा अधिकारी र पौडेल

  • ख-
  • ख+


दमौली: नेपालकाे उत्कृष्ट सामुदायिक क्याम्पस आदिकवि भानुभक्त क्याम्पसकाे सहायक क्याम्पस प्रमुखमा डाक्टर रामकुमार अधिकारी र सागर पौडेल नियुक्त भएका छन् ।क्याम्पसले उनीहरुलाई हालै सो पदमा नियुक्त गरेको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्