लियोको अध्यक्षमा सुनिल मिश्र

  • ख-
  • ख+

दमौलीः लियो क्लब अफ तनहुँको वर्ष २०२१÷०२२ को अध्यक्षमा सुनिल मिश्र चयन भएका छन् ।


क्लबले सर्वसम्मत रुपमा नयाँ कार्यकालका लागि पदाधिकारी चयन गरेको हो ।


नवगठित कार्य समितिका प्रथम उपाध्यक्षमा सुदिप गफर, द्वितिय उपाध्यक्षमा बसन्ती सारुमगर तथा तृतीय उपाध्यक्षमा सुनिल श्रेष्ठ चयन भएका छन् ।
यसैगरी क्लबको सचिवमा सगर घिमिरे तथा कोषाध्यमा रबिन श्रेष्ठ चयन भएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी