कोरोना संक्रमितको संख्या ४५ हजार कट्यो

  • ख-
  • ख+

काठमाडौंः नेपालमा कोरोना संक्रमितको संख्या ४५ हजार दुई सय ७७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो नतिजाले देशमा संक्रमितको संख्यामा धेरै वृद्धि भएको देखाएको हो ।


मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्र देशमा एक हजार ४१ जनामा नयाँ संक्रमण देखिएको छ । देशमा संक्रमितको संख्या बढेसँगै परीक्षणको दर पनि वृद्धि भएको मन्त्रालयका अधिकारीहरुको भनाइ छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी