लमजुङमा १७ सहित ४४ नयाँ संक्रमित

  • ख-
  • ख+

पोखराः गण्डकी प्रदेशमा ४४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार कास्कीको पोखरामा मात्र २२ जना थपिएका छन् ।

उनीहरुमध्ये दुई पश्चिमाञ्चल सामुदायिक अस्पतालका महिला छन् ।
थपिनेमा लमजुङका १७ जना छन् ।

नवलपरासी र स्यानजाका एक तथा वाग्लुनका तीन जना संक्रमित थपिएका छन् । लमजुङका संक्रमित चार सामुदायिक अस्पतालमा उपचारका लागि आएका भएको निर्देशनालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी