सामुदायिक भवनको पूर्व मन्त्री भण्डारीद्वारा उद्घाटन

  • ख-
  • ख+

ऋषिङ्ग:ऋषिङ गाउपालिका वडा न.२ देउराली टोल ग्वासलुङमा नवनिर्मित सरस्वती आमा समुहको भवनको नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री शंकर भण्डारीले उद्घघाटन गरेका छन् । भण्डारीले शनिबार आयोजित एक कार्यक्रमका बीच सामुदायिक भवनको रिवन काटेर उद्घाटन गरेका थिए । कार्यक्रममा पूर्व संविधान सभा सदस्य झुल बहादुर आले, गाउँपालिका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठ, तरुण जीवन चन्द ठकुरी,वडा अध्यक्ष भोज बहादुर रानाभाट लगाएत जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी