
दमौली: तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाइ समितिको जिल्ला प्रतिनिधि पदमा सर्वाधिक छ सय नौ मतका साथ महेश मल्ल विजयी भएका छन् ।
पांच सय ४९ मतका साथ एक प्रसाद श्रेष्ठ, पांच सय ४४ मत प्राप्त गरेर रमेशकुमार श्रेष्ठ, ५२६ मतका साथ प्रकाश हड़खले र ५ सय ३६ मतका साथ * किशोर कुमार श्रेष्ठ निर्वाचित भएका छन् ।
कार्य समिति सदस्यमा दिल बहादुर दरै सर्वाधिक छ सय पांच मत पाएर विजयी भएका छन् । १४ सदस्यीय कार्यसमितिको सदस्य पदमा निम्न उमेद्वार विजयी भएका छन् ।
* सच्याइएको