बिजुली सर्ट भएर खोर जलेपछि……

  • ख-
  • ख+

दमौली: बिजुली सर्ट भएर कुखुराको खोर जल्दा व्यास १२ छिर्कनेमा एक स्थानीयको घर जलेर नष्ट भएको छ। शुक्रबार राती भएको घटनामा स्थानीय दुर्गाबहादुर न्यौपानेको साढे ३ लाख क्षति भएको छ ।

घरमा सिलिन्डर समेत जलेपछि आगो फैलिएको थियो ।

स्थानीयको सहयोगमा आगो निभाइएका कारण थप मानवीय क्षति भने हुन नपाएको उद्धारमा संलग्न अनुप दाहालले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी