नेकपाको बोर्ड झिकेर नेकपा एमालेको बोर्ड राखियो

  • ख-
  • ख+

देब गजमेर

दमौली: नेकपा जिल्लाको पार्टी अफिसमा मंगलबार नेकपाको बोर्ड झिकेर नेकपा एमालेको बोर्ड राखिएको छ ।नेकपाको बोर्ड झिकेर एमालेको बोर्ड राखिएको पार्टी निकट स्रोतले बताएको छ। नेकपाका जिल्ला कार्यालयहरुमा एमालेको बोर्ड राख्न सोमबारदेखिनै सुरु भए पनि तनहुँ को मुख्य पार्टी कार्यालय दमौलीमा भने मंगलबार राखिएको हो।

२०७५ साल जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्र मिली नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएको थियो। पार्टी
विवादपछि अदालतको फैसला ले एमाले र माओवादी पार्टी व्युंतिएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी