यसरी सार्वजनिक भए विप्लव (तस्बिर)

  • ख-
  • ख+

काठमाडौं: पूर्व प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द सार्वजनिक भएका छन् ।

सरकारसँग तीन बुँदे सहमति भए पछि आजै प्रधानमंत्री केपी शर्मा ओलीसँग सार्वजनिक हुने तयारी गरेका विप्लव पूर्वी नवलपरासीको अमरापुरीबाट सार्वजनिक भएका हुन् ।

त्यहाँ उनलाई स्थानीय कार्यकर्ताले स्वागत गरेका थिए । उनी प्रहरी सुरक्षामा काठमाडौं लागेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी