प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने विद्यार्थी रिहा

  • ख-
  • ख+

पोखराः प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने तथा देखाउने तयारी गरेका आठ नेविसंघ कार्यकर्ता रिहा भएका छन् ।


पोखरा आएका बेला प्रधानमन्त्रीविरुद्ध कालो झण्डा देखाउँदै एक जना तथा अरु देखाउने तयारी गर्दै गर्दा उनीहरु पक्राउ परेको नेविसंघका नेता पशुपति भट्टराईले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी