प्रधानमन्त्रीले पोखरामा भने,‘म नरहे पनि पार्टी रहन्छ’

  • ख-
  • ख+

पोखराः प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नरहे पनि पार्टी रहने बताएका छन् ।

पोखरामा आफूपक्षीय नेता कार्यकर्तालाई सम्बोधन गर्दै उनले भने,‘म रहिन भने पनि पार्टी छ । नेतृत्व छ । देश बनाउने पार्टीको भविष्य अन्धकारमा जान दिन हुँदैन ।’


आफूमाथि तीव्र प्रहार भैरहेको भन्दै उनले शारीरिक हमला भयो भने पनि त्यसलाई अन्यथा नलिन भन्दै तर त्यस्तो हुन नदिने बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी