आदिकविमा बीबीएको सीम्याट परीक्षा

  • ख-
  • ख+

दमौली: आदिकवि भानुभक्त क्याम्पस केन्द्रमा त्रिवि व्यावस्थापन संकाय अन्तर्गत विविए कार्यकमको प्रवेश परीक्षा (CMAT) सम्पन्न भएको छ ।

आदिकवि भानुभक्त क्याम्पस केन्द्रवाट उक्त परिक्षा दिनेमा BBA मा भर्ना भई अध्यन गर्नका लागी CMAT प्रवेश परिक्षाको फारम भरेका गोर्खा लम्जुङ्ग र तनहुंका विद्यार्थी छन ।

परिक्षामा परिक्षामा ५७ जना विद्यार्थीहरुको सहभागीता रहेको थियो। हाललाई तनहुँ, लम्जुङ्ग र गोर्खा जिल्ला भरमा BBA को अध्ययन अध्यापन आदिकवि भानुभक्त क्याम्पसमा मात्र हुने गरेको छ । क्याम्पसले विविएमा प्रति सेमेस्टर ४० हजार शुल्कमा ३३ जना विद्यार्थीहरुलाई पढने अवसर दिदै गरेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी