महिला लघुवित्तको शेयरमा १५ लाख रित्तो हात

  • ख-
  • ख+

काठमाडौंः अत्यधिक बढी आवेदन परे पछि शुक्रबार खुलेको महिला लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयरमा १५ लाख दुई हजार पाँच सय रित्तो हात भएका छन् ।

दुई करोड ३७ लाख ४७ हजार पाँच सय ९० कित्ता शेयर खरिदका लागि १५ लाख ४० हजार ३५ जनाले आवेदन दिएकामा शुक्रबार ३७ हजार ५ सय जनाले १० कित्ताका दरले शेयर पाएका छन् ।


गोलाप्रथाबाट न्यूनतम १० कित्ताका दरले सेयर वितरण गरिएको हो ।
पछिल्लो समय आईपीओमा शेयरका लागि निवेदन दिनेको संख्या अत्यधिक हुन थालेको छ । यससँगै आईपीओ पाउने पनि निकै कम हुन थालेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी