ऋषिङतरीय भलिबलमा शिव सरस्वती विजेता

  • ख-
  • ख+

ऋषिङः ऋषिङ्ग गाउँपालिकास्तरीय राष्ट्रपती रनिङ शिल्डको भलिबलमा शिव सरस्वती मावि विजेता बनेको छ ।


ऋषिङ १ झापुटारमा सञ्चालित प्रतियोगिताको फाइनल ईभेन्टमा शिव सरस्वती मा बि हवेलिडाँडाले प्रथम ट्रफी चुम्न सफल भएको हो । फाइनलमा शिव सरस्वतीले महेन्द्रोदय मावि भिरकोटविरुद्ध लगातार दुई सेट जितेको थियो ।


प्रतियोगितामा महेन्द्रोदय मावि दोश्रो र बालबिकास मावि तृतिय स्थान प्राप्त गर्न सफल भएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी