मोबाइल जोन एण्ड इलेक्ट्रोनिक्स सञ्चालनमा

  • ख-
  • ख+

दमौलीःदमौलीमा आधुनिक मोबाईल पसल सञ्चालनमा आएको छ । व्यास ३ निमचोकमा मोबाईल जोन एण्ड इलेक्ट्रोनिक्स सञ्चालनमा आएको हो ।

मोबाईल रिटेल गर्दै आएका व्यवसायी पुरुषोत्तम पौडेलले सञ्चालनमा ल्याएको पसलमा सबै अग्रणी कम्पनीका मोबाईल तथा एसेसरिज बिक्रीका लागि राखिएको छ ।


व्यवसायी पौडेलले बढ्दो मोबाईल बजारलक्षित गरी आधुनिक पसल सञ्चालनमा ल्याएको जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी