‘बजाजको एक्सचेञ्जमा १५ हजार बढी मूल्य पाइने’

  • ख-
  • ख+

दमौलीः दमौलीमा आजबाट बजाजको एक्सचेञ्ज अफर शुरु भएको छ ।

दमौलीको बजाज शो रुम जिएमटी अटोमोबाईल्सले शुरु गरेको फागुन १३ सम्म चल्ने अफरका क्रममा कुनै पनि कम्पनीको मोटरसाईकलमा बजार मूल्य भन्दा १५ हजार बढी पाइने भएको छ ।


साथै हरेक नयाँ बजाज मोटरसाइकलको खरिदका क्रममा १० हजार रुपैयाँ छुटका साथमा एक्सेसरिज पनि फ्रिको सुविधा प्रदान गरिएको छ ।
लामो समयपछि बजाजले आफ्ना ग्राहकलाई एक्सचेञ्ज र छुटको अफर ल्याएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी