न्यू स्टार युनाइटेड फुटबलको फाइनल बुधबार

  • ख-
  • ख+

दमौलीः न्यु स्टार युनाइटेड क्लबको आयोजनामा सञ्चालित पुरुष तथा महिला सेभेन ए साइड फुटबल प्रतियोगिताको बुधबार फाइनल हुने भएको छ ।


बीपी वन वाटिका खेल मैदानमा बुधबार हुने विहान साढे ८ बजेको पहिलो सेमि फाइनल खेल दोभान युवा क्लब र टाईगरल्याण्डबीच हुनेछ । यसैगरी, दोश्रो सेमी फाइनल विहान साढे नौ बजे न्यू स्टार युनाइटेड तथा बेल्टारी युवा क्लबबीच हुने भएको छ ।


दिउँसो साढे २ बजे महिला र साढे ३ बजे पुरुषतर्फको फाइनल खेलसँगै औपचारिक पुरस्कार वितरण कार्यक्रम हुने आयोजकले जनाएको छ । प्रतियोगिताको हाल बेलायत बस्दै आएका व्यास व्यास नगरपालिकाका अवैतनिक गैर आवासीय युवा सल्लाहकार रजनजंग शाहीले उद्घाटन गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी