नेपाल जेसिजको राष्ट्रिय कमिटीमा भरतकुमार

  • ख-
  • ख+

दमौलीः जेसिआई व्यास नगरका निवर्तमान अध्यक्ष भरतकुमार श्रेष्ठ नेपाल जेसिजको राष्ट्रिय कमिटी सदस्य चयन भएका छन् ।


उनलाई नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनालले क्षेत्र खका लागि राष्ट्रिय टिओवाइएन कमिटिको सदस्यमा मनोनयन गरेका हुन् ।


खनालले जेसिज अभियानलाई सार्थक बनाउन श्रेष्ठबाट सहयोगको अपेक्षा गरेको उल्लेख गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्