राष्ट्रपति रनिङ शिल्डः कबड्डीमा विवादपछि सत्यवती विजेता (भिडियोसहित)

  • ख-
  • ख+

दमौलीः रेफ्रीको निर्णयको विरुद्धमा सहभागी उत्रिए पछि निर्मल माविमा सञ्चालित राष्ट्रपति रनिङ शिल्ड खेल प्रतियोगिताको फाइनलमा सत्यवती मावि विजयी भएको छ ।


१० मिनेट खेले पछि रेफ्रीको निर्णय गलत भएको तथा विपक्षी टिमका बढी तौलका खेलाडिलाई स्थान दिएको आरोप निर्मल माविका छात्र कबड्डीका खेलाडीले लगाएका थिए । त्यसै विषयमा विवाद गरे पछि रेफ्रीले निर्मल माविको टिमलाई रेड कार्ड दिएका थिए ।


फाइनलमा भएको विवादपछि खेल बिचमै अवरुद्ध भएको थियो । त्यसश्चात मैदानमा एक्लो बनेको सत्यवतीको टिम विजेता बनेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी