देवघाटमा २६ औं जनयुद्ध दिवस

  • ख-
  • ख+

देवघाटःनेकपा देवघाट गाउँ कमिटीको आयोजनामा २६ओँ माओवादी जनयुद्ध दिवस कार्यक्रम गरिएको छ ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा जिल्ला कार्यालय सदस्य विष्णुभक्त सिग्देलले जनयुद्धका कारण नै देश अहिलेको अवस्थामा आइपुगेको बताए ।


कार्यक्रममा जिल्ला सचिवालय सदस्य एवम् गाउँ पालिका अध्यक्ष दुर्गाबहादुर थापा, जिल्ला सचिवालय शुक्र चुमन , सहिद परिवार लगायतले शुभकामना व्यक्त गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्