कला र पशुपतीको भजन ‘झिलिमिली मन्दिरैमा’ (भिडियो)

  • ख-
  • ख+

दमौलीः लोक गायिका कला लम्साल र गायक पशुपती शर्माको स्वर रहेको भजन ‘झिलिमिली मन्दिरैमा’ सार्वजनिक गरिएको छ । गायिका मञ्जु पौडेल समेतको आवाज रहेको भजन लम्सालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।


प्रकाश पराजुलीको शब्द तथा बसन्त घिमिरेको लय रहेको गीतलाई दर्शकले रुचाउने आशा लम्सालले गरेकी छन् । चर्चित लोक तथा दोहोरीमा जमेकी लम्सालले धार्मिक रुचि राख्ने दर्शकलाई लक्षित गरी लोक भजन बजारमा ल्याएको बताइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी