चौतर्फी विरोधपछि रामकुमारी झाँक्री रिहा

  • ख-
  • ख+

काठमाडौं :राज्यविरुद्धको कसुर आरोपमा बिहीबार अपराह्न पक्राउ परेकी नेकपा केन्द्रीय सदस्य तथा सांसद रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ।

चौतर्फी विरोधपछि सरकार उनलाई रिहा गर्न बाध्य भएको हो । उनलाई बिहीबार अपराह्न १ बजे पक्राउ गरिएको थियो।

राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अभिव्यक्ति दिएको आरोपमा उनलाई पक्राउ गरिएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्