न्यायालयसँग प्रचण्डको आशाःआजको सभा हेरेर फैसला दिनुस्

  • ख-
  • ख+

काठमाडौंः नेकपाका पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा पुनस्र्थापना मुद्दामा चाँडो फैसला दिन भन्दै न्यायालयको ध्यानाकर्षण गराएका छन् ।


संसद पुनस्र्थापना नभए क्रान्ति हुने भन्दै उनले ढिलो नगरी संविधान र लोकतन्त्रको पक्षमा फैसला दिने विश्‍वास व्यक्त गरे ।


प्रदर्शनीमार्गमा आयोजित सभामा बोल्दै प्रचण्डले संविधानको अक्षर र भावना, मर्म र भावना तथा जनचाहनाविपरीत कुनै निर्णय भयो भने विद्रोह हुने चेतावनी दिए । ‘संविधानको भावनाविपरीत निर्णय भयो भने आँधी आउँछ,’ उनले भने ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी