सहायक क्याम्पस प्रमुख लम्साललाई एमफिल उपाधि

  • ख-
  • ख+

विकास खनाल

दमौली: आदिकवि भानुभक्त क्याम्पसका सहायक क्याम्पस प्रमुख श्री कल्पना लम्सालले काठमाडौँ विश्वविद्यालयबाट एम. फिल. उपाधि प्राप्त गरेकी छन् ।
लम्साल केही समय अघि मात्रै सहायक क्याम्पस प्रमुखमा चयन भएकी थिइन् ।

शिक्षा बिभागकाे प्रमुख समेत रहेकि लम्सालले २०६५ सालबाट अध्यापन सुरु गरि स्थायी उपप्राध्यापककाे रूपमा अादिकवि भानुभक्त क्याम्पसमा कार्यरत छन् ।

लम्साल सहायक क्याम्पस प्रमुख हुँदा भानुभक्त क्याम्पसले पहिलोपटक सहायक क्याम्पस प्रमुखको महिला प्राध्यापक लाई पाएकाे थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी