शिवरात्रीको अवसरमा ऋषिङ धारुङमा एलवाईसी कप भलिबल

  • ख-
  • ख+

ऋषिङः महाशिवरात्रीको अवसरमा ऋषिङ ८ धारुङमा प्रथम एलवाईसी कप भलिबल प्रतियोगिता तथा महाशिवरात्री मेला लाग्ने भएको छ ।

स्थानीय लालीगुराँस युवा क्लबले आयोजना गर्ने मेला फागुन २० देखि २७ गते तथा तथा प्रतियोगिता भने २२ गतेबाट शुरु हुने क्लबका पूर्व अध्यक्ष दिवस रानाले जानकारी दिए ।
प्रतियोगितामा जिल्ला तथा आसपासका क्लबले सहभागीता जनाउन पाउने क्लबका सदस्य संकल्प श्रेष्ठले जानकारी दिए ।


नक आउट चरणमा हुने प्रतियोगितामा प्रथमलाई ३५ हजार, दोश्रोलाई २५ हजार तथा तेश्रोलाई १५ हजार रुपैयाँ पुरस्कार राखिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी