सुनिल पाण्डे पेशागत महासंघको स्थायी कमिटि सदस्य

  • ख-
  • ख+

दमौली: तनहुँ भानु नगरपालिकाका वरिष्ठ अधिकृत सुनिल पाण्डे पेशागत महासंघ नेपालको राष्ट्रिय भेलाबाट स्थायी कमिटि सदस्यमा चयन भएका छन् ।


नेकपाको ओली खेमानिकट महासंघको भेलाबाट पाण्डे सदस्यमा सर्वसम्मत चयन भएका हुन् ।


भेलाबाट तनहुँका शिक्षकहरु केशवराज घिमिरे र रघुनाज पण्डित केन्द्रीय सदस्यमा चयन भएको बताइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी