मोटरसाईकलले ठक्कर दिंदा २ पैदलयात्री घाइते

  • ख-
  • ख+

दमौली: व्यास १२ वरभञ्ज्याङस्थित पृथ्वी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी दुई जना पैदलयात्री घाइते भएका छन् ।


डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ग१४प ६२५ नं.को मोटरसाइकलले ठक्कर दिंदा घाइते हुनेमा पैदल यात्री स्थानीय करिब ४० वर्षका शंकर थापा र मोटरसाइकल चालक भानु नगरपालिका १ भन्सार निवासी ४३ वर्षका नारायणराज पन्थ भएको प्रहरीले जनाएको छ ।


दुवै घाइतेको मणिपाल अस्पताल पोखरामा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी