शुक्रबारसम्म संसद विघटनको बहस सकाउन आदेश

  • ख-
  • ख+

काठमाडौं: संसद विघटन मुद्दामा आफ्नो बहस शुक्रबारसम्म सक्काउन सरकारी पक्षलाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आग्रह गरेका छन्।

आइतबार प्रधानमन्त्रीको तर्फबाट बहसका लागि आएका अधिवक्ता रमेश बडालसँग उनले माघ ३० गतेभित्र विपक्षीको तर्फबाट बहस सक्नुपर्ने बताएका हुन्।

संसद विघटन सम्बन्धि परेका १३ वटामा रिटमा विपक्षी बनाइएका राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिरिषद कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओलीसहितका कानुन व्यवसायीलाई ३० गतेसम्म आफ्नो बहस सक्न उनले आग्रह गरेका हुन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी