
दमौलीः नेपाल पत्रकार महासंघ तनहुँकी उपाध्यक्ष सोनी शर्मा क्रियाशिल पत्रकार महिलाको केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् । आईतबार राजधानीमा सम्पन्न छैटौंं अधिवेशनबाट उनी केन्द्रीय सदस्यमा निर्वाचित भएकी ह्ुन् ।
उनी लगातार तेश्रो पटक केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् । शर्मा क्रियाशिल पत्रकार महिलाकी संस्थापक जिल्ला अध्यक्ष पनि हुन् ।