जनता समाजवादी र लोकतान्त्रिक पार्टीबीच तनहुँमा समायोजन

  • ख-
  • ख+

दमौलीःजनता समाजवादी पार्टी र नेपाल लोकतात्रिक पार्टीबीच तनहुँमा पार्टी समायोजन भएको छ ।


दमौलीमा भएको कार्यक्रममा समाजवादी पार्टीका नेता शिवलाल थापा,देवेन्द्र थापा,कृष्ण घिमिरे ,पानबहादुर घर्ती लगायतले सम्बोधन गरे।


एकताबाट ७५ सदस्यीय जिल्ला समिति घोषणा भएको छ ।जिल्ला अध्यक्ष कृष्ण बहादुर गुरुङको अध्यक्षतामा सम्पन भएको थियो ।


कार्यक्रममा करिब दुई सय भन्दा बढी कार्यकताहरुको सहभागी रहेको जनता समाजवादी भानु नगरपालिकाका अध्यक्ष नारायणबावु लोहोनीले बताए । केही समय अघि शिवलाल थापाको नेतृत्व रहेको लोकतान्त्रिक दल जनता समाजवादी सग पार्टी एकता भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी