सुनको भाउ नौ सयले सस्तियो

  • ख-
  • ख+

काठमाडौंः सुनको मूल्य तोलमा ९ सय रुपैयाँले सस्तिएको छ ।


बुधबारको ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार ९१ हजार रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।


महासंघले बिहिबारका लागि तेजाबी सुनको प्रतितोला मूल्य ९० हजार ६ सय रुपैयाँ कायम भएको छ ।


यस्तै, बुधबार चाँदीको मूल्य पनि ओरोलो लागेको छ । मंगलबार १३ सय २० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको बिहीबारका लागि १३ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी