कोरोना संक्रमणः थप १० को मृत्यु

  • ख-
  • ख+

काठमाडौं : नेपालमा सोमबार कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ।

स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार देशभर कोरोना संक्रमणको कारण थप १० जनाको मृत्यु भएको हो।

योसहित नेपालमा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या २ हजार ११ पुगेको छ। 

त्यस्तै, गत २४ घण्टामा देशभर थप ३३९ जनामा संक्रमण पुष्टि भएको छ। योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ७८९ पुगेको छ। 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्