कोरोना संक्रमणः ज्यान गुमाउने २ हजार नाघे

  • ख-
  • ख+

काठमाडौंः नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या दुई हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आईतबारसम्म देशभर संक्रमणका कारण ज्यान गुमाउनेको संख्या दुई हजार एक पुगेको हो।


आइतबार मात्र देशभर थप ७ जनाको कारोना संक्रमणको कारण मृत्यु भएको थियो ।


देशमा पछिल्लो समय संक्रमितको संख्यामा गिरावट देखिए पनि मृतकको संख्यामा भने खास गिरावट आएको छैन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्