तनहुँ जलविद्युतले कतिलाई रोजगारी दिन सक्ला ? (अन्र्तवार्ता)

  • ख-
  • ख+

दमौलीः ऋषिङ १ मा तनहुँ जलविद्युत आयोजनाको विद्युतगृहको काम चलिरहेको छ । एक सय १० मेगावाट क्षमताको बहुप्रतिक्षित आयोजनाको काम शुरु हुन समय लागेकाले गति सुस्त छ । बाँधस्थलको यस अघिको ठेक्का रद्ध भएर नयाँ ठेक्का आह्वान भए पछि कम्पनी छनोटको प्रक्रियामा रहेका कारण दुवैतर्फको काम एकै साथ नभए पनि थालिएको काम भने निरन्तर भैरहेको आयोजनाको भनाई छ ।


आयोजनाको काम शुरु हुनासाथ धेरै तनहुँवासीको चासो रोजगारसँग जोडिएको छ । आयोजनासँग जोडिएका काममा रोजगारी पाउने लालसा देश तथा विदेशमा भएका जिल्लावासीको पनि छ ।


आयोजनाले भने दक्ष र प्राविधिक कर्मचारी सम्भव भएसम्म जिल्ला र प्रभावित क्षेत्रका नागरिकलाई दिने बताउँछ । आयोजनाका प्रमुख
अच्युतबाबु घिमिरेसँग दमौली न्यूजले गरेको अन्र्तवार्ता

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी