राष्ट्रिय एकता दिवसमा ठकुरी समाजको ¥याली

  • ख-
  • ख+

दमौलीः राष्ट्रिय एकता दिवसका अवसरमा दमौलीमा ठकुरी समाजले ¥याली तथा कार्यक्रम गरेको छ । पृथ्वी नारायण शाहले नेपाल एकिकरण गरेर देश निर्माण गरे पनि उनको योगदानलाई भुल्न खोजिएको भन्दै समाजले कार्यक्रम गरेको जनाएको छ ।


समाज तथा विभिन्न ठकुरीसम्बद्ध संस्थाको ब्यानरमा निस्किएका युवा युवतीले दमौली बजारमा पृथ्वीनारायण अमर रहुन् भन्दै नाराबाजीका साथ परिक्रमा गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी