कृष्ण सुनार सुनचाँदी व्यवसायी महासंघ केन्द्रीय सदस्य निर्वाचित

  • ख-
  • ख+

दमौलीः सुनचाँदी व्यवसायी समिति तनहुँका अध्यक्ष कृष्ण सुनार नेपाल सुनचाँदी व्यवसायी महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।


राजधानीमा आईतबार सम्पन्न तेश्रो केन्द्रीय महाधिवेशनका क्रममा सुनार केन्द्रीय सदस्यमा सर्वसम्मत निर्वाचित भएका हुन् ।


आईतबार आयोजित कार्यक्रममा सुनारले पद तथा गोपनियताको सपथ लिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी