जेसीआई व्यास नगरमा अध्यक्ष लक्षमीभक्त खनालको कार्यकाल शुरू

  • ख-
  • ख+

दमौली: जेसीआई व्यास नगरको २६ औं शाखा अधिवेशन बाट निर्वाचित पदाधिकारीहरुको पदस्थापन गरिएको छ । व्यास ४ कृष्णपुरमा आयोजित कार्यक्रममा निवर्तमान अध्यक्ष भरतकुमार श्रेष्ठले नवनियुक्त अध्यक्ष लक्ष्मीभक्त खनाललाई पद तथा गोपनीयताको सपथ ग्रहण गराए ।नेपाल जेसीजका अध्यक्ष अरुनेश्वर खनालको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा अध्यक्ष खनालसहित नव निर्वाचित पदाधिकारीले पद तथा गोपनीयताको सपथ ग्रहण गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी