तनहुँ प्रहरीले समात्यो ‘९ फरार’

  • ख-
  • ख+

दमौलीः तनहुँ प्रहरीले विभिन्न मुद्दामा सजाय फैसला भए पनि भुक्तान नगरेका नौजनालाई पक्रेर अदालत बुझाएको छ ।

यसरी समातिनेमा लागुऔषध, चोरी, सवारी ज्यान, कुटपिट, जालसाजी, सार्वजनिक अपराध तथा गाली बेईजती म्ुद्दामा फरार छन् ।


उनीहरुबाट एक वर्ष एक दिन तथा पौने दुई लाख जरिवाना असुल भएको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।
प्रहरीले केही महिनायता यस्ता व्यक्तिहरुलाई फरार भन्दै पक्रने क्रमलाई निरन्तरता दिइरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी