मानुङको जग्गा किनबेच खुला : कार्यपालिका बैठकका ९ निर्णय के छन् ?

  • ख-
  • ख+

दमौलीः जग्गा विकास कार्यक्रमसहित व्यास ५ मानुङको विकास गुरुयोजना शुरु भएको भन्दै व्यास नगरपालिकाले किनबेचमा प्रतिबन्ध लगाएको मानुङको जग्गा किनबेच गर्न खुला भएको छ ।
बुधबार बसेको नगर कार्यपालिका बैठकले गत कार्तिक २३ को निर्णयले पौष मसान्तसम्म जग्गा बिक्रि वितरणमा प्रतिबन्ध लगाएकामा अब भने खुला गर्ने निर्णय गरेको छ ।
बैठकले न्यूनतम ४ आना भन्दा कम नहुने गरी माघ १ गते देखी जग्गा बिक्रि खुल्ला गर्ने निर्णय गरेको जनाइएको छ ।

यस्ता छन् नगर कार्यपालिकाका निर्णयहरु

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी