छिर्कनेमा दीपा मृत भेटिइन्

  • ख-
  • ख+

दमौलीः व्यास नगरपालिका १२ छिर्कनेमा एक महिला मृत भेटिएकी छन् ।

प्रहरीका अनुसार मृत्यु हुनेमा स्थानीय रत्नबहादुर जैसीकी श्रीमती ४२ वर्षिया दिपा जैसी छन् ।


उनी आफ्नै घरबाट झण्डै डेढ सय मिटर तल मृत अवस्थामा भेटिएपछि थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्