मंगल प्रसाद श्रेष्ठ गण्डकी प्रदेश उवासंघ सदस्य

  • ख-
  • ख+

दमौली : तनहुँ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष मंगल प्रसाद श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश समितिको सदस्यमा सर्वसम्मत निर्वाचित भएका छन् ।

पोखरामा सम्पन्न चौथो प्रदेश सभा कार्यकारिणी समितिको अधिवेशनबाट उनी सर्वसम्मत निर्वाचित भएको बताइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी