कांग्रेस आन्दोलनमा जाने

  • ख-
  • ख+

काठमाडौंः प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेसले देशव्यापी आन्दोलनमा जाने निर्णय गरेको छ ।

राजधानीमा बसेको पार्टी केन्द्रीय समितिको बैठकले पुष १३ गते देशका सबै एक सय ६५ निर्वाचन क्षेत्रमा आन्दोलन गर्ने घोषणा गरेको हो ।


बैठक जारी रहे पनि आन्दोलनबारे शुरुमै निर्णय भएको महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्