स्कुटर पल्टँदा दाजुभाई घाइते

  • ख-
  • ख+

दुलेगौंडाः तनहुँ शुक्लागण्डकी नगरपालिका २ नर्सरी स्थित पृथ्वी राजमार्गमा स्कुटर पल्टँदा दुई घाइते भएका छन् ।


पोखराबाट बेलचौतारातर्फ जाँदै गरेको ग१२प ६३०२ नम्बरको स्कुटर सडकमा पल्टँदा स्कुटर चालक कास्की पोखरा महानगरपालिका १७ बिरौटा निवासी २४ वर्षका अभिषेक सुबेदी र सोही स्कुटीमा पछाडी सवार २६ वर्षका संगम सुवेदी घाईते भएका छन् ।


उनीहरुलाई उपचारका लागि फेवासिटी अस्पताल पोखरातर्फ पठाईएको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी