प्रतिनिधि सभा विघटनविरुद्ध अन्तरिम आदेश भएन, संवैधानिक इजलासमा शुनुवाई हुने

  • ख-
  • ख+

काठमाडौंः प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गर्न अस्विकार गरेको छ।


प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध परेको रिटमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको इजलासले सबै रिटहरु संवैधानिक इजलासमा पठाउन आदेश गरेको छ । १२ वटा यस्ता रिटको शुनुवाई अब शुक्रबार बस्ने इजलासमा चार वरिष्ठ न्यायाधीशले गर्नेछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्