एनप्याबसन पूर्व अध्यक्ष तामाङलाई मातृशोक

  • ख-
  • ख+

दमौली: एनप्याबसन तनहुँका पूर्व अध्यक्ष सन्त तामाङलाई मातृ शोक परेको छ ।

उनकी आमा ६४ वर्षीया आमा सन्तु मायाको मंगलबार निधन भएको हो । ज्वरोको समस्या देखिएकोमा उपचारका लागि लैजाने क्रममा उनको बाटामा ज्यान गएको बताइएको छ ।

उनको बुधबार विहान अन्त्येष्टिको कार्यक्रम रहेको पारिवारिक श्रोतले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्