वैशाख २३ मा चुनाव गर्न प्रधानमन्त्रीको सिफारिस

  • ख-
  • ख+

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन र प्रतिनिधिसभाको अर्को चुनाव वैशाख २३ गते गर्न सिफारिश गरेका छन् । प्रतिनिधिसभा विघटनको ६ महिनाभित्र अर्को चुनाव गर्न यस्तो सिफारिश गरिएको श्रोतलाई हवाला दिंदै विभिन्न अनलाईन सञ्चारमाध्यमले लेखेका छन् ।


राष्ट्रपतिलाई संसद विघटन र चुनाव सिफारिश गरेर प्रधानमन्त्री ओली शीतलनिवासबाट फर्किएका छन् । यसबारे राष्ट्रपतिले आफ्नो सल्लाहकार समूहसँग परामर्श गरिरहेको बताइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्